१३ फाल्गुन २०८२, बुधबार । February 26, 2026

मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

खोटाङ । यौन दुरुपयोग सम्बन्धी अभियोगमा प्रहरी हिरासतमा रहेका कृषि विज्ञ मदन राइलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको समय प्रदान गरेको हो । यौन दुर्व्यवहारको आरोपमा राई वैशाख २९ गते पक्राउ परेका थिए । राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन…