काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको साजय माफिका लागि सरकारले राष्ट्रपति समक्ष सिफरिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई माफिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । चौधरी यतिबेला टिकापुरा घटनामा दोषी ठहर भइ…