२८ मंसिर २०८२, शनिबार । December 13, 2025

सुनकाशीमा गाडी खस्दा ३ जना वेपत्ता, खोजि कार्य जारी

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट गाडी सुनकोसी नदिमा खसेको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परि सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सहित ३ जना वेपत्ता भएका छन्…