३ चैत्र २०८१, सोमबार । March 17, 2025

देउवाले बिहिबार मात्रै बालुवाटार छोड्ने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । देउवाले आफ्नो बुढानिलकण्ठ स्थित निजी निवास मर्मत भइरहेकाले धुम्बाराही स्थित भाडाको घरमा सर्ने भएका छन् । आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार छाड्नुपर्ने भएको छ । देउवाले…