मुग्लिन । मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो खस्दा आवतजावत प्रभावित भएको छ । शनिबार दिउँसो सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाउनका लागि…