२८ मंसिर २०८२, शनिबार । December 13, 2025

प्रधानमन्त्री प्रचण्ड भोली इटाली जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली इटाली जाँदैछन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड भोली इटालीतर्फ प्रस्थान गर्न लागेका हुन् । उनि इटालीमा साउन ८ देखि १० गतेसम्म रहनेछन् । प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय…