२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनएमबी बैंक लुट्ने एक युवक पक्राउ


११ श्रावण २०८०, बिहिबार  

9
Shares

काठमाडौं । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक लुट्ने एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी बुधबार पक्राउ परेका हुन् । अजयलाई महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफल भएको हो । एनएमबी बैंकको शाखामा गत जेठ १६ गते दिउँसै ४ ५ जनाको हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

लुटपाट गरी नम्बर नभएको मोटरसाइकलमा उनीहरु फरार भएका थिए । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको र चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ