२७ चैत्र २०८१, बिहिबार । April 10, 2025

नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्रीगर्ने लक्ष्य छः मन्त्री खान

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नेपालको खानेपानी अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा खानेपानी समस्या समाधानका लागि टोल फ्री नम्बर सार्वजनिक गर्दै मन्त्री खानले मुलुकभर नै सर्वसुलभ रूपमा खानेपानी पुर्‍याएर अन्तर्राष्ट्रिय बजारमासमेत बिक्रीवितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । उनले खाडी मुलुकमा मात्रै नेपालको खानेपानी…