काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको बैठकले नेता खनालको संयोजकत्वमा समिति गठन गरेको हो । खनाल नेतृत्वको समितिले पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक…