काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यु–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको जित निकाल्दै नेपाल सुपर सिक्स चरणमा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि…