६ फाल्गुन २०८२, बुधबार । February 18, 2026

स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा

एजेन्सी । जारी युरोकप अन्तर्गत गएराति भएको खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटमा दुवै देशले १–१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । पेनाल्टी…