९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

इंग्ल्यान्ड लगातार दोस्रो पटक फाइनलमा

एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत भएको दोस्रो सेमिफाइनल खेलमा लगातार दोस्रो जित निकाल्दै इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ । इंग्ल्यान्ड लगतार दोस्रो पटक फाइनलमा पुगेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । दोस्रो सेमिफाइनलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सलाई रोक्दै इंग्ल्यान्ड…