६ फाल्गुन २०८२, बुधबार । February 18, 2026

बाढी र पहिरोका कारण मुस्ताङका सबै नाका बन्द

काठमाडौं । पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङका सबै नाका बन्द भएका छन् । बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोरमा रघुगङ्गा गाउँपालिका–२, बैसरीमा सडकमाथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो । बिहीबारदेखि नै पहिरो झर्न थालेपछि शुक्रबार फाट्टफुट्ट सवारी चलेको भए पनि शनिबार बिहानैदेखि भने पूरै बन्द भएको छ  । धेरै ठाउँमा पहिरो झरिरहेको हुँदा यात्रा गर्न निकै…