काठमाडौं । आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारी भगवान विष्णुको पुजा अर्चना गरि मनाइदैछ । हरिशयनी एकादशी यानि आषाढ शुक्ल एकादशीका दिनलाई देवशयनी एकादशी, पद्मनाभ एकादशी पनि भनिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान विष्णुको प्रतीक मानिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।…