काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । हिजो एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर एक हजार सात सय…