१३ पुस २०८२, आइतबार । December 29, 2025

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो । आइतबार बढेको छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…