२३ चैत्र २०८२, सोमबार । April 7, 2026

अमेरिकाको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सीएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ । गोली चलाउने बालकपनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले…