१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

९ दशमलव १९ अंकले घट्यो नेप्से,चार अर्ब ७३ करोड बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से ९ दशमलव १९ अंकले घटेको छ । आज नेप्से नेप्से परिसूचक ओरालो लागेर दुई हजार छ सय १६ दशमलव ९५ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४५ अङ्कले ओरालो लागेर चार सय ६९ दशमलव ८० मा…