२७ माघ २०८२, सोमबार । February 10, 2026

महाशिवरात्रीको दिन ट्राफिक व्यबस्थापनमा ८ सय ९० जना ट्राफिक प्रहरी खटिने

काठमाडौं । आगामी फागुन १४ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त…