१ असार २०८२, आइतबार । June 16, 2025

विचारहरूको आँधीमा उभिएको पाठक: शेषराज भट्टराई

शिक्षा, नेतृत्व र निरन्तर सिकाइप्रतिको आकर्षण शेषराज भट्टराईको परिचयजस्तै भइसकेको छ। अहिले उनि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्ष छन् । तर, त्यो जिम्मेवारीभन्दा बाहिर उनिभित्र एउटा पुस्तकप्रेमी मन छ-जो किताबसँग गहिरो सम्बन्ध राख्छ । उनको कुरा गर्दा लाग्छ, किताब उनका लागि केबल पढ्ने सामग्री होइन, जीवन बुझ्ने, सोच्ने र निर्णय गर्ने आधार हुन्…