१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्ने युनुस को हुन ?

एजेन्सी । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न अघि सारिएको छ । हाल ८४ बर्षका युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरुको समेत समर्थन रहेको छ । पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बंगलादेशबाट पलायन भएपछि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम…