काठमाडौं । केही समय अघि टिकटकमा निकै भाइरल भएको गीत ‘हैजिरा फूल्याको छैक्या’ सार्वजनिक हुने भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँतीले राष्ट्रिय नाचघर जमलमा शुक्रबार साँझ यो गीत सार्वजनिक गर्नेछन् । हैजिरा फैल्याको छैक्या बोलको गीतका टुक्काहरु केही समय अघि टिकटकमा निकै भाइरल भएका…