१७ माघ २०८१, बिहिबार । January 31, 2025

विदेशी चलचित्रमा मूल्य अनुसारको कर लागू गर्न माग

काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरुबाट किनेर ल्याएको मूल्य अनुसारको कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विदेशी फिल्म किनेर ल्याएको मूल्यअनुसारको कर नउठाउने…