काठमाडौं । ‘प्रेम गीत ३’ को टिमले आफ्नो फिल्मको सफलता र खुसी फरक परिवेशमा अनि फरक व्यक्तिहरुका साथमा मनाएको छ । चलचित्र टिमले बुढानिलकण्ठमा रहेको बाल गृह महासंघ नेपालमा बस्दै आएका ५५ जना बाल बालिकाहरुको साथमा देउसीभैलो खेली, उनीहरु सँगै बसेर खानपान खुशी साटासाट् गरी मनाएका हुन । यो अबसरमा टिमले बालगृहमा बस्दै आएका सम्पुर्ण…