काठमाडौं । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युव च्यानल करण राई मार्फत ‘चङ्गा’ सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा लोकप्रिय अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करण भ्वाईस अफ नेपाल सिजन ४ मा जान अगाडि सार्वजनिक गरिएको…