२ बैशाख २०८३, बुधबार । April 16, 2026

श्रीधर र शान्तिश्रीको स्वरमा ‘कपालै कोरी’ गीत सार्वजनिक, भिडियोमा मेक्सम र मिस पबि


१३ माघ २०७९, शुक्रबार  

666
Shares

काठमाडौं । गायक श्रीधर अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कपालै कोरी’ बोलको गीत बिहिबार सार्वजनिक भएको छ ।

गीतमा शब्द एवं संगीत गायक अधिकारीकै छ भने एरेन्ज सुनिल परियारले गरेका छन् । मायाप्रेममा आधारित गीतको भिडियोमा मेक्सम गौडेल र मिस पबि प्रस्तुत छन् । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हास्य कलाकार विष्णुप्रसाद गौडेल अर्थात ‘मेक्सम’ को यो पहिलो म्युजिक भिडियो हो ।

चर्चित टिकटकर मिस पबि भने पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोमा देखिँदै आएकी छिन् । रोहबिन पोखरेल, अकेशा पोखरेल, आलिशा बास्तोला समेत ‘कपालै कोरी’को भिडियोमा प्रस्तुत छन् । जेरी भण्डारीले कथा एवं निर्देशनमा ग्रामीण परिवेशमा भिडियो तयार पारिएको छ ।

विकेक विकको छायाँकन, मिलन विश्वकर्मा र पदम सुवेदीको सम्पादन रहेको भिडियो ‘अकेशा पोखरेल’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ११ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व