२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

चर्चित लोकगायिका भूमिका गिरी प्रेमीसँग भोलि विवाह गर्दै

काठमाडौं । चर्चित लोकगायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । गिरीले शिनिबार बेलुका लाजिम्पाटको सम्पदा गार्डेनमा ब्याचलरेट पार्टी आयोजना गरेकी थिइन् । सल्यानका हिजन विष्टसँग सोमबार उनको लगनगाँठो कसिने भएको छ । केही समयदेखिको प्रेम सम्बन्धमा रहेका यी दुईले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् । सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको छ…