६ आश्विन २०८३, मंगलबार । September 22, 2026

प्रनिस सेञ्चुरीको सुनिदेउन गीत सार्वजनीक


२ फाल्गुन २०७९, मंगलबार  

720
Shares

काठमाडौं । युवा पुस्तालाई लक्षित गर्दै सुनिदेउन गीत सार्वजनीक भएको छ ।

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डेको अबसरमा सोमबार गीत सार्वजनीक गरिएको छ । गीतमा गायक प्रनिस सेञ्चुरीको स्वर रहेको छ । गीतमा शब्द एवं संगीत गायक सेञ्चुरीकै रहेको छ भने एरेंजर र मिक्सिंग कमल रानाले गरेका छन् ।

गीतलाई चिल टेक प्रोडक्सनले भिडियो सम्पादन गरेको छ । सौरभ बाँस्तोलाले निर्देशन गरेको गीतमा शिक्षा न्यौपाने र निसान थापाले अभिनय गरेका छन् । बागेश्वरी संगीतालय युट्युब च्यानल मार्फत उक्त गीत सर्बजनिक गरिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा