२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नयाँ नियम ल्याउँदै नेफ्टा, सिफ्ट प्रणाली कार्यान्वयनको तयारी

काठमाडौं । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) प्राविधिकलाई लक्षित गर्दै सिफ्ट प्रणालीको कार्यान्वयनमा जुटेको छ । यही वैशाख १ गतेदेखि नयाँ नियम ल्याइए पनि लागू गर्ने विषयमा छलफल भइरहेको नेफ्टाका अध्यक्ष पुस्कर लामाले बताए । नेफ्टाले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न प्रयास गरिरहेको उनले जानकारी दिए । सरोकारवाला संस्थाहरू…