२१ मंसिर २०८२, शनिबार । December 6, 2025

तोलामा ५ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । बुधबार १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७१ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । यसअघि गत कात्तिक १५ गते सुनको…