५ असार २०८३, शुक्रबार । June 19, 2026

नेप्से परिसूचक १६.६१ अंकले घट्यो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ । सेयर कारोबारमापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ ।  मंलबार सेयर बजार ५ अंकले ओरालो लागेको थियो भने ९६ करोडको कारोबार भएको थियो । बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४४ अङ्कले घटेर ३७३.६४ मा पुगेको छ। नेपाल स्टक…