२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सांसदहरुको लोगो बनाउन मात्र १६ लाख खर्च

काठमाडौं । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । त्यसको लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद सचिवालयले जनाएको छ । सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । लोगो तयार भइसकेको छ । संघीय संसद सचिवालयले २ सय ७५ जना सांसदको लागि लोगो बनाएको हो…