काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्तहरुमध्ये बिहीवारसम्म २४ वटा लघुवित्तले लाभांश घोषणा गरेका छन् । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर तथा लाभांश दिने घोषणा गरेका हुन् ।लाभांश घोषणा गर्नेमा जाल्पा सामुदायिक लघुवित्त, महिला लघुवित्त, आधिखोला लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएमडीसी लघुवित्त, साना किसान विकास…