१३ जेष्ठ २०८३, बुधबार । May 27, 2026

आइतबार सुन र चाँदीको मूल्य

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । आजका लागि छापावल सुनको मूल्य एक लाख ११ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ६५० र चाँदीको मूल्य १३ सय ५० रुपैयाँ प्रतितोला…