८ चैत्र २०८२, आइतबार । March 22, 2026

सुनको मूल्य तोलामा २ सयले बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५०…