काठमाडौं । भारतबाट जीटूजी अर्थात सरकार–सरकार बीचको खरिद प्रक्रियाको रासायनिक मल आउने भएको छ । सम्झौता अन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया पुरा भईसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत पुरा भईसकेको लिमिटेडको भनाई छ । कम्पनीका अनुसार…