३ जेष्ठ २०८२, शुक्रबार । May 17, 2025

भक्तपुर बाबुछोरा हत्या प्रकरणः जेठो छोराले गरे आत्मसमर्पण

काठमाडौं । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । हुलाक कार्यालयका कर्मचारीसमेत रहेका कुलप्रसाद आचार्य र उनका छोरा प्रबिणको हत्या परिवारकै सदस्यले गरेको प्रहरीले पुष्टि गरेको छ । हत्या अभियोगमा महाराजगञ्ज प्रहरीले आचार्यका जेठा छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो । बुवा र भाइको ‘हत्या…