काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका ईन्जिनियर नवराज सत्याल र प्लम्वर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन्। १६ लाख नगद र १२ लाखको चेकसहित उनीहरु नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको क्वार्टरबाट अख्तियारले पक्राउ गरेको हो । उनीहरुलाई अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो। ईन्छिन गाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी…