२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

फुटबल टोलीमाथि गोली प्रहार, ३ को मृत्यु

एजेन्सी। अमेरिकाको फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । आईतबार बेलुकी फिल्डबाट फर्किरहेको फुटबल टोलिमाथि गोली प्रहार हुँदा थप २ जना घाईते भएका छन् । युनिभर्सिटी अफ भर्जिनियाको परिसरभित्रै फुटबल टिममाथि गोली प्रहार भएको र ३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् । गोली प्रहारमा संलग्न…