२६ बैशाख २०८३, शनिबार । May 9, 2026

स्वयम्भूमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ


२६ कार्तिक २०७९, शनिबार  

9
Shares

काठमाडौं । काठमाडौंको स्वयम्भू जंगलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी हुन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू नजिकैको जंगलमा लगेर बलात्कार गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक