५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

अनलाइन सट्टेबाजी गर्ने दुईजना पक्राउ

काठमाडौं । अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले दुई जनाले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरु सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवनकुमार शर्मा र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ घर भएका ३७ वर्षीय रुद्रप्रसाद पोखरेल रहेका छन् । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाइन…