३ जेष्ठ २०८२, शुक्रबार । May 17, 2025

खाना नपकाएको निहुँमाको श्रीमतीको हत्या

झापा । झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गएको छ । भोजपुरको अरुण गाउँपालिका– १ घर भई झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५ वर्षका विश्वराज घिसिङ र ३६ वर्षकी प्रमिला भुजेल घिसिङबीच खाना नपकाएको निहुँमा गएराति झगडा भएको थियो । झगडाको क्रममा विश्वराजले प्रमिलालाई लात्तीले पेटमा हानेका…