६ असार २०८३, शनिबार । June 21, 2026

७३१ थान राहदानीसहित गोंगबुबाट तीन जना पक्राउ


५ माघ २०७९, बिहिबार  

6
Shares

काठमाडौं । काठमाडौंको एक होटेलबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटेल सोना र होटेल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जङ्ग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटेलहरूमा शङ्कास्पद व्यक्तिहरू रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शङ्कास्पद रूपमा रहेका ७१७ थान र होटेल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा