२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सरकारी वकिलको कार्यालयमा पूर्वमन्त्री खाँणको वयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई वयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ । प्रहरी हिरासतमा रहेका खाँणलाई सोमबार बिहान वयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो । सरकारी…