काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध जिल्ल सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार(आज) अदालतमा अभियोजन दर्ता गर्ने तयारि गरेको छ । सोमबार प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका अध्ययन गरि प्रहरीले अभियोजन पत्र तयार गरेको छ । अभियोजनका लागि ८ सदस्यीय समिति गठन गरिएको थियो । सोहि समितिले प्रहरीको प्रतिवेदन अध्ययन गरि अभियोजन पत्र तयार पारेको…