५ आश्विन २०८३, सोमबार । September 22, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो प्रतिवेदन


८ जेष्ठ २०८०, सोमबार  

9
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

पक्राउ परेका १६ जना सहित ३२ जना विरुद्ध विभिन्न ६ वटा कसुरमा मुद्दा चलाउने राय सहित प्रहरीले सोमबार प्रतिवेदन बुझाएको हो । चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९ औँ दिनमा अनुसन्धान सकेर १ सय ५० पृष्ठलामो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा प्रहरीले पेश गरेको हो ।

यसअघि हिजो (आइतबार) सरकारी वकिललाई बुझाउने भनिए पनि मिसिल तयार पार्न नभ्याएपछि प्रहरीले प्रतिवेदन आज बुझाएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा