२१ मंसिर २०८२, शनिबार । December 6, 2025

महोत्तरीमा दिनदहाडै बैंक लुटियो

महोत्तरी । महोत्तरीमा दिनदहाडै हतियारधारी समुहले एनएमबि बैंकबाट रकम लुटपाट गरेका छन् । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन । यस घटनामा प्रहरीले…