सुनसरी । मदिरा सेवन गरी सुनसरीको सप्तकोसी नदीछेउमा युवती समूहबीच ‘ग्याङ फाइट’ भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोसी नदी किनारमा युवतीबीच ‘ग्याङ फाइट’ भएको हो । तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई समूहबीच विवाद भएको प्रहरीको भनाइ छ । पाँचजनाको समूहले अर्को समूहलाई निर्घात…