चरिकोट । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद भएको छ । दोलखाका गरिव भुजेल परिवारलाई सुन माफिया र तस्करहरुले आर्थिक प्रलोभनमा पारेर उनीहरुका नाममा कम्पनी दर्ता गरेर सुन तस्करी गरिरहेको तथ्य पर्दाफास भईरहेका बेला दोलखाको सिँगटीबाट ४ किलो सुन बरामद भएको हो । प्रहरीले यो सुन हिजो राती (बुधबार राती) बरामद गरेको हो । सुन…