१२ असार २०८३, शुक्रबार । June 26, 2026

न्यायाधीशका पिएसओकै पेस्तोल चोरी भएपछि…


२१ श्रावण २०८०, आइतबार  

12
Shares

काठमाडौं । न्यायाधीशको सुरक्षामा खटिएका पिएसओकै बन्दुक चोरी रु सुन्दा आश्चर्य लाग्न सक्छ ।

तर यस्तै अनौठो घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी भएको हो । खड्काले कोठामा ब्यागभित्र राखेको पेस्तोल चोरी भएको जनाइएको छ ।

यसबारे उजुरी परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनामा संलग्नको अभियोगमा पक्राउ पर्नेमा वासुदेव थामी र मेगबहादुर तामाङ छन् । उनीहरू क्रमशः सिन्धुपाल्चोक र सिन्धुलीका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ३० असारमा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिरनजिकैबाट बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर